राती राती जोर्नी दुख्यो भने जोर्नीमा हुने क्षयरोग (ज्वाइन्ट टिवी ) को लक्षण हुन सक्छ
क्षयरोग भन्नामा प्रायः जसो फोक्सोको क्षयरोग को बारेमा मात्र सोचिन्छ तर, क्षयरोग को जीवाणु रगतको माध्यमबाट शरीरको कुनै पनि अंग वा अंशलाई आक्रमण गर्न सक्छ। यसरी फोक्सो बाहेकको अंगमा हुने क्षयरोग अन्य अंगको क्षयरोग भनिन्छ। जोइन्ट वा जेार्नीमा हुने क्षयरोग यसैको एक प्रकार हो । डा.सरोजकुमार सुवालहड्डीजोर्नी तथा नसा रोग बिशेषज्ञ जेार्नीमा हुने क्षयरेाग (ज्वाइन्ट … Read more