दशै तिहारमा युरिक एसिड कसरी कम गर्ने ?
दशै तिहारमा युरिक एसिड बढ्ने सम्भावना हुन्छ । दशै तिहारकाे समयमा खानेकुरा धेरै हुने र साे समयमा धेरै पाेटिनयुत्त खाना लगायत अनियन्त्रित खानपानको कारणले युरिक एसिडहुने र बढ्ने सम्भावना बढि रहन्छ । जानाै यसकाे बारे र यसलाइ कसरि नियन्त्रण गर्ने भनेर । के हेा युरिक एसिड ? युरिक एसिड हाम्राे शरीरमा थोरै मात्रामा हुन्छ र … Read more