Tag: mosquito for dengue

srijana koju - prevent from dengue

डेङ्गु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक तीब्र सङ्क्रामक रोग हो । यसलाइ डेङ्गु ज्वरो पनि भनिन्छ । डेङ्गु राेग भाइरसबाट सङ्क्रमित भएको एडिस लामखुट्टेका कारण  यो रोग सर्छ । याे डेङ्गु  दोस्रो विश्वयुद्धको समयदेखि नै विश्वव्यापी रूपमा समस्या …